सौतासँग झगडा, घरमा आगो, सुतिरहेका छोराछोरीको मृत्यु

रामेछाप । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । सौता सौताबीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो । केही समयअघि केसीका श्रीमान दिलबहादुर खत्रीले कान्छी श्रीमती ल्याएका … Continue reading सौतासँग झगडा, घरमा आगो, सुतिरहेका छोराछोरीको मृत्यु